के Free WiFi सुरक्षित छ ??

घर बाहिर कुनै पनि ठाउँमा गयौँ भने सबै भन्दा पहिले उठ्ने सवाल एउटै हुने गर्दछ, के यहाँ free WiFi छ अथवा दाई वाइफाइको पासवर्ड के नि ??


सावधान !!!

के तपाईं सुरीक्षित हुनुहुन्छ ??
- बढ्दो प्रविधि सँगै ठगीको मामिलामा पनि आधुनिकता भित्रिएको छ । त्यसैले तपाईं घर बाहिर र यदि घरकै पासवर्ड पनि जो कोहीलाई दिने गर्नु भएको छ भने घरकै वाइफाइ मा पनि तपाईं सुरिक्षीत नहुने अवस्था आउन सक्दछ ।

- कसरि मेरो डाटा चोरी हुन सक्छ ??

- मेरो के के डाटा चोरी हुन सक्दछ ??

- यस्तो अवस्था बाट कसरी बच्ने ??


तपाईंलाई लेन लाइन को फोन याद छ , सायद अझै पनि कतिपय घरमा प्रयोग गरी रहनु भएको होला , त्यहाँ एउटा कोठा बाट बोलेको कुरा अर्को कोठामा बसेको ले अर्को फोन बाट सुन्न सुन्न सके झै, यदि तपाईं धेरै जनाले प्रयोग गरी रहेको वाइफाइ प्रयोग गर्दै हुनु हुन्छ भने तपाईंको डाटा खतरा मा हुन सक्दछ ।
एउटै नेटवर्क भित्रको डाटा कतिपय घटनामा ट्रयाक गर्न पनि सकिने खालका हुन्छन्, यद्यपि ,
समय काल सँगै यस समस्या बाट जोगाउनका लागि धेरै वेबसाइट हरुले https server प्रयोग गर्ने साथै अन्य सेक्युरिटी का बाट हरु अपनाएका हुन्छन् । बैंकिङ वेबसाइट, एप , सामाजिक सञ्जाल हरु ले मूल तह बलियो सजकता अपनाएको देखिन्छ ।

#उसो भने अब डाटा safe छ त ??

यदि तपाईंले प्रयोग गर्नु भएको वाइफाइ मा पासवर्ड हान्नु पर्ने छ , र त्यो वाइफाइ एउटा भरपर्दो स्रोत अर्थात् ( होटल कै स्टाफ, अथवा अन्य कुनै ठाउँका representative le उपलब्ध गराउनु भएको छ भने तपाईंको डाटा केही न केही हद सम्म सुरक्षित हुन सक्छ , तर अझै पनि नभुलौं की तपाईंले सजिलै पाउनुभएको पासवर्ड त्यो साइडको hacker le पनि सजिलै पाएको हुन्छ, र तपाईं र उँ फेरि एउटै नेटवर्क भित्र हुनुहुन्छ, पासवर्ड प्रोटेक्ट भएका कारण केही safe भए पनि पूर्ण रूपमा सुरुक्षित हुनुहुन्छ भन्ने अवस्था भने रहँदैन ।

#तर बैंकिङ र सामाजिक सञ्जाल खालका पासवर्ड त सुरक्षित नै छ नि होइन??

- अब म तपाईंलाई नयाँ समस्या बारे जानकारी दिन्छु , जसलाई honey trap पनि भन्ने गर्दा छौं, यति बेला सम्म त तपाईं केही हद सम्म सुरक्षित हुनु हुन्थ्यो , असली समस्या अब सुरु हुन्छ । जसलाई भन्दछन् fake WiFi ? यो के हो? ??? र यसले के बबाल मच्चाउन सक्छ ?, र यस्ता समस्या बाट कसरी बाँच्ने ? Safe internet कसरी चलाउने खालका जानकारी पनि जान्न चाहनु हुन्छ भने तलको लिंक मा दबाउनु होस् ।


के Free WiFi सुरक्षित छ ?? के Free WiFi सुरक्षित छ ?? Reviewed by Bhuwan on July 15, 2020 Rating: 5

2 comments:

  1. कुरा पूरा लेख्नपर्यो , अर्थपूर्ण र भाव प्रष्ट आउने गरि ! भोलि भनौंला भनेर कुरा पूरा नगर्नाले अलि सार्थक भएन ।

    ReplyDelete
    Replies
    1. हजुरको सल्लाह सुझाव का लागि धन्यवाद, सुधारको प्रयास भई नै रहने छ ।🙂🙂🙂

      Delete

Other Devices

2/otherDevices/grid-big
Powered by Blogger.