सबैभन्दा बढी hack हुने पासवर्ड हरु?? के तपाईंको ?

के तपाईंको पासवर्ड पनि पर्छ यो सूची मा ??

एउटा प्रख्यात भनाइ छ, "everything on the internet can be hacked " ,यसको अर्थ यो होइन कि तपाईंको डाटा जो कसैले पनि सजिलै hack गर्न सक्छ । तर तपाईंको साना साना लापरवाहीले गर्दा एउटा सामान्य hacker aathawa भनौ एउटा सामान्य व्यक्तिले सामान्य ज्ञानको र निर्मित केही सफ्टवेयरको प्रयोग गरेर नै तपाईंको पासवर्ड ह्याक गर्न सक्छ ।
यो ब्लगमा म हजुरहरुलाई विश्व का केही सबै भन्दा बढी प्रयोग गरिने र hack हुने पासवर्ड हरुको सूची पेस गर्ने छु ।
( यो अधिकारिक स्रोत बाट copy गरिएको डाटा हो।... )

२० सबैभन्दा प्रयोग हुने पासवर्ड हरु....

123456 (23.2m)

123456789 (7.7m)

qwerty (3.8m)

password (3.6m)

1111111 (3.1m)

12345678 (2.9m)

abc123 (2.8m)

1234567 (2.5m)

password1 (2.4m)

12345 (2.3m)

1234567890 (2.2m)

123123 (2.2 m)

000000 (1.9m)

Iloveyou (1.6m)


1234 (1.3m)

1q2w3e4r5t (1.2m)

Qwertyuiop (1.1m)

123 (1.02m)

Monkey (980, 209)

Dragon (968,625)

Top 5 names

ashley (432,276)

michael (425,291)

daniel (368,227)

jessica (324,125)

charlie (308,939)

Top 5 football teams

liverpool (280,723)

chelsea (216,677)

arsenal (179,095)

manutd (59,440)

everton (46,619)

Top 5 musicians

blink182 (285,706)

50cent (191,153)

eminem (167,983)

metallica (140,841)

slipknot (140,833)

Top five fictional characters

superman (333,139)

naruto (242,749)

tigger (237,290)

pokemon (226,947)

batman (203,116)



#पासवर्ड के राख्छौं यसले के असर गर्दछ ??
तपाईं सम्झन सजिलो होस् भन्ने तरिकाले सजिलो पासवर्ड प्रयोग गर्न सक्नु हुन्छ तर यही सजिलोका कारण एउटा सामान्य अनुमान कै भरमा तपाईंको पासवर्ड ह्याक हुन सक्छ , तपाईंलाई कसैले मोबाइल समात्न दियो र त्यसको पासवर्ड randomly अनुमान लगाउन पर्यो भने सबै भन्दा पहिले के आउँछ तपाईंको दिमागमा ??

१२३४५

यही होइन ??
त्यसैले यस्ता सामान्य पासवर्ड सम्झन सजिलो होस भन्ने सोच बनाएर राख्दा धेरै जसो अवस्था मा hacking ko सिकार पनि हुन सकिन्छ त्यसैले एउटा बलियो पासवर्ड राख्न एकदमै जरुरी छ ।


कस्तो पासवर्ड राख्ने, कस्तो password सजिलो पनि हुन्छ र बलियो पनि , जान्नका लागि यस लिंकमा क्लिक गर्नुहोस् ।।।👈👈👈

सबैभन्दा बढी hack हुने पासवर्ड हरु?? के तपाईंको ? सबैभन्दा बढी hack हुने पासवर्ड हरु?? के तपाईंको ? Reviewed by Bhuwan on July 21, 2020 Rating: 5

No comments:

Other Devices

2/otherDevices/grid-big
Powered by Blogger.