ZOOM meeting app को विकल्प के ??

समयको माग अनुसार प्रविधिको विकास हुँदै जाने गर्दछ र पछिल्लो समयमा विश्वभर कोरोना कहर का कारण जारी लक्डाउन र घरबाटै सबै काम गर्नु पर्ने भएकाले पछिल्लो समय ZOOM मीटिंग एप जस्ता एप हरुले राम्रो बजार पाए । यो सस्तो ,सजिलो र सान्दर्भिक भएको कारण छिट्टै सबै माझ लोकप्रिय हुन पुग्यो, खास गरी च्याट बक्स, स्क्रीन शेयर जस्ता हुन हरुका कारण पनि बजारमा नाम चलेका अन्य एप हरुभन्दा ZOOM ले राम्रो बजार पयो ।


तर के अझै यसको ३०/४० मिनेट कतिबेला सकिने हो, फेरि rejoin request कति कति लाई पठाउने हो, premimum version kinna सक्ने अवस्था पनि छैन भन्ने अवस्थामा के गर्ने भन्ने कुरा को झन्झट बाट छुटकारा पाउने सजिलो र सहज उपाय हरु छन् ।

१. फेसबुक को नयाँ फेसबुक रूम सिस्टम ।
        यस अन्तर्गत रहेर हजुरले अधिकतम ५० जना सम्म सहभागी जोडी, कुनै पनि मीटिंग, ट्रेनिङ र क्लास निःशुल्क लामो समय सम्म प्रयोग गर्न सक्नुहुने छ । यो फेसबुकको नया विशेषता भएकाले अहिलेको लागि अधिकतम ५० जना सम्म समावेश गर्न सकिने र समयको माग अनुसार फेसबुक ले यो संख्या बढाउन सक्ने अनुमान पनि हामी सोझै लगाउन सकिन्छ ।यसमा पनि background change, screen share , link share जस्ता विशेषता देख्न सकिन्छ ।

२.  गुगल को गुगल meet ।
       Google meet नयाँ सफ्टवेयर अथवा एप होइन, यो कुनै बेला gsuit अकाउन्ट सँग मात्र आउने गर्दथ्यो भन्ने सुन्न मा आउँछ, र पछिल्लो यस्ता खालका मीटिंग एप्ले बजार लिन लागेपछि, साधारण अकाउन्ट मा पनि गुगलले गुगल meet ko सुविधा उपलब्ध गराएको छ, यसमा पनि सबै विशेषता हरु देख्न सकिन्छ, गुगलको एप भएकाले low network ma Pani chalna सक्ने आउनमन् सोझै लगाउन सकिन्छ, र मलाई मन परेको यसको छिट्टै विशेषता भनेको लाइभ subtitle रहेको छ, जस अन्तर्गत अंग्रजी बसमा बोलाइएका वाक्यको subtitle real timema बन्ने गर्दछ ।
ZOOM meeting app को विकल्प के ?? ZOOM meeting app को विकल्प के ?? Reviewed by Bhuwan on September 17, 2020 Rating: 5

No comments:

Other Devices

2/otherDevices/grid-big
Powered by Blogger.